हुम्ला र बाजुराको सीमा विवादलाई तत्काल समाधान गर्न मुख्यमन्त्री कडेलद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ लाई ध्यानाकर्षण गराएका छन्…