संविधान संशोधन कार्यदलले सुरु गर्‍यो राजनीतिक दलसँग संवादको थालनी

लोकपथ
28
Shares

काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल सुरु गरेको छ ।

बिहीबार कार्यदलले संविधान संशोधन बहसपत्र सम्बन्धी सुझाव संकलनका लागि विभिन्न राजनीतिक राजनीतिकहरुसँग व्यक्तित्व छलफल सुरु गरेको हो ।

संविधान संशोधनका लागि प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले यसअघि नै विभिन्न पक्षसँग छलफल गरिसकेको छ ।

आजको बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु सहभागि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?