मन्त्रिपरिषद बैठक अहिले १ बजे बस्दै

लोकपथ
686
Shares

काठमाडौं । आज बुधबार दिउसो १ बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

मन्त्रिपरिषद बैठक हिजो पनि बसेको थियो । एक दिनको अन्तरमा मन्त्रिपरिषद बैठक बसेकाले यसलाई चासोपूर्वक हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?