सुनको मूल्य स्थिर, चाँदीको घट्यो

लोकपथ
56
Shares

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य स्थिर छ ।

सुन तोलामा दुई लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सोही मूल्यमा किनबेच भएको थियो । 

यस दिन चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ । चाँदीको मूल्य तोलामा चार हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?