गृह मन्त्रालयले गर्‍यो ५५ शाखा अधिकृतको सरुवा [सूचीसहित]

लोकपथ
1.1k
Shares

काठमाडौं । गृह मन्त्रालयले मातहतका ५५ जना शाखा अधिकृतको सरुवा गरेको छ ।

मन्त्रालयले यही असोज ८ गतेको निर्णयअनुसार ५५ जना शाखा अधिकृतको सरुवा गरेको हो ।

सरुवा हुनेमध्ये अधिकांश अधिकृत जिल्ला प्रशासन कार्यालय र कारागार कार्यालयमा कार्यरत छन् । उनीहरूमध्ये केहीलाई जिल्ला प्रशासन कार्यालयबाट कारागार कार्यालयमा तथा केहीलाई कारागारबाट जिल्ला प्रशासन कार्यालयमा सरुवा गरिएको छ ।

मन्त्रालयले सरुवा भएका अधिकृतहरूको विवरणसमेत सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?