काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले जेनजीहरुले माग गरे बमोजिम सुशासन कायम हुने विश्वास व्यक्त गरेका छन् ।
मंगलबार प्रथम जेनजी शहीद स्मृती दिवसमा सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री बालेनले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री बालेनले शहीदहरुप्रति श्रद्धान्जली समेत व्यक्त गरेका छन् ।
प्रधानमन्त्री बालेनले भनेका छन् :
प्रिय gen Z
सुशासन कायम हुने नै छ ,
सहिद हरूप्रति हार्दिक श्रद्धाञ्जली ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया