काठमाडौं । नेपाली बजारमा आज सुन चादी दुवैको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ हजार १०० रुपैयाँले घटेको छ । आज छापावाल सुन २ लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो २ लाख ८५ हजार २ रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदी आज प्रतितोला ४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो । हिजोको भन्दा आजको चाँदीको मूल्य १२५ रुपैयाँ कम हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया