सरकारको चर्को आलोचना हुन थालेपछि रविसँगै संसद बैठकमा पुगे प्रधानमन्त्री बालेन

लोकपथ
700
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह प्रतिनिधि सभाको बैठकमा सहभागी भएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाह उपस्थित भएका हुन् ।

गत जेठ १७ गतेको बैठकमा प्रश्नोत्तर कार्यक्रममा सहभागी भइसकेपछि पहिलो पटक प्रधानमन्त्री शाह संसदमा उपस्थित भएको हो ।

प्रधानमन्त्रीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि बैठकमा सहभागी भएका छन् । संसदमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिपछि अहिलेसम्म पनि प्रतिपक्ष दलहरुले विरोध जनाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?