राजश्व अनुसन्धान विभागको निमित्त महानिर्देशकमा सहसचिव अर्याल

लोकपथ
0
Shares

काठमाडौं । सरकारले आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी सहसचिव रमेश अर्याललाई तोकिएको छ ।

हाल आन्तरिक राजश्व विभागको महानिर्देशक रिक्त रहेको थियो । उक्त पदमा सोही कार्यालयमा कार्यरत सहसचिव अर्याललाई तोकिएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

‘अर्थ मन्त्रालयले रिक्त आन्तरिक राजश्व विभागको महानिर्देशक पदमा निमित्तको जिम्मेवारी सोही कार्यालयका सह–सचिव रमेश अर्याललाई तोकेको छ,’ सचिवालयले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?