शीतल निवासमा बालेनको शपथ, २५ तस्बिरमा हेर्नुहोस्

लोकपथ
119
Shares

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ सहित नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । शुक्रबार दिउँसो राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक विशेष समारोहबिच प्रधानमन्त्री बालेनसहित नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

शपथग्रहणपछि प्रधानमन्त्रीसहित मन्त्रीहरुले सिंहदरबारमा पुगेर पदभार ग्रहण समेत गरिसकेका छन् ।

तस्बिरहरु हेर्नुहोस् :

तस्बिर : प्रधानमन्त्री बालेनको सचिवालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?