फागुन १० गते रास्वपाले पोखरामा चुनावी सभा गर्ने, रवि–बालेनको सम्बोधन

लोकपथ
91
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन १० गते कास्कीको पोखरामा चुनावी सभा गर्ने भएको छ ।

रास्वपाले पोखराको अमरसिंह चौरमा चुनावी सभा गर्न लागेको हो । त्यसका लागि सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ ले सम्बोधन गर्ने रास्वपाले जनाएको छ ।

रास्वपाले प्रत्येक प्रदेशको राजधानीमा चुनावी सभा गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?