काठमाडौं । सशस्त्र प्रहरीका एकैपटक ठूलो संख्यामा वरिष्ठ हवल्दारहरुको सरुवा भएको छ ।
हलचोकस्थित सशस्त्र प्रहरी बल नेपालको मुख्यालयले एकैपटक २५३ जना वरिष्ठ हवल्दारहरुको सरुवा गरेको हो ।
प्रशासनिक दृष्टिकोण तथा आवश्यक्ता अनुसार साधारण समूह, साधारण उपसमूहतर्फका कर्मचारीहरुको सरुवा गरिएको सशस्त्र प्रहरी बलको मुख्यालयले जनाएको छ ।
सूची हेर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया