निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक

लोकपथ
15.8k
Shares

काठमाडौं । निवर्तमान गृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकलाई मातृशोक परेको छ ।

लेखककी ८९ वर्षीया आमा सारदादेवी लेखकको बिहीबार अपराह्न ४ बजेतिर निधन भएको हो ।

दम लगायतको रोगका कारण अस्पतालमा उपचाररत रहेको अवस्थामा निधन भएको हो । केही दिनदेखि सारदादेवीलाई ह्याम्स अस्पताल राखिएको थियो ।

उनका चार छोरी र एक छोरा छन् ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?