रास्वपाका सांसदहरू प्रतिनिधिसभाबाट बाहिरिए

लोकपथ
889
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै वेल घेरेका रास्वपाका सांसदहरू शनिबार प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् ।

करिब साढे दुई घण्टा उभिएर विरोध जनाएपछि उनीहरू नेपाली कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतको सम्बोधन सुरु भएलगत्तै बाहिरिएका हुन् ।

सभामुख देवराज घिमिरेले बैठक अघि बढाएपछि यसअघि नै राप्रपाका सांसदहरू बाहिरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?