काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा पार्टीको केन्द्रीय कार्यकारिणी बैठक सुरु भएको हो ।
शनिबार मध्यान्हदेखि सुरु भएको बैठकमा सरकारले ल्याएको भूमि सम्बन्धी विधेयकबारे केन्द्रित रहने बताइएको छ । साथै वर्तमान राजनीतिक परिस्थिति र पार्टीको संगठनात्मक समीक्षा तथा भावी कार्य योजनालगायतका एजेण्डामा पनि छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया