संसदीय समितिद्वारा पुरानो प्रतिनिधि सभा भवनको स्थलगत अनुगमन 

लोकपथ
147
Shares

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले ग्यालरी बैठक भवन (पुरानो प्रतिनिधि सभा भवन) पुननिर्माणको बारेमा जानकारी लिएको छ । 

बुधबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले सिंहदरबारस्थित ग्यालरी बैठक भवन (पुरानो प्रतिनिधि सभा भवन) को प्रत्यक्ष अवलोकन एवं निरीक्षण गरेर निर्माण प्रगतिबारे जानकारी लिएको हो । सो अवसरमा समितिका सभापतिसहित सदस्यहरू र समितिका सचिवको उपस्थिति रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?