जनताले ल्याएको लोकतान्त्रिक गणतन्त्र जनताले नचाहेसम्म केही हुँदैन : रक्षामन्त्री राई

लोकपथ
364
Shares

काठमाडौं । रक्षामन्त्री मानवीर राईले जनताले ल्याएको लोकतान्त्रिक गणतन्त्र भएकाले जनताले चाहेको बेलासम्म रहने बताएका छन् । 

संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले लोकतन्त्र नसकिने बताएका छन्  । 

उनले जनताले बनाएको संविधान सकिने भन्ने नहुने बताए । उनले जनताले बनाएकै संविधानका कारण आज सर्वसाधारण मानिस राष्ट्रपति हुन पाएको उल्लेख गरे । 

रक्षामन्त्री राईले जनताले बनाएको संविधान, लोकतन्त्र र गणतन्त्र भएकाले अन्त्य नहुने जिकिर गरे  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?