काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरका कांग्रेस सभापति अच्युतराज कलौनी मृत अवस्थामा फेला परेका छन् । शनिबार (आज) बिहान भीमदत्त नगरपालिका-१८ कटान मामाभान्जा चोक क्षेत्रमा सभापति कलौनी मृत्य अवस्थामा फेला परेका हुन् ।
कलौनी सडक पेटीमा घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया