काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ ।
केहीबेरअघि प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली सिंहदरबार पुगेका हुन् ।
भेटघाटमा समसायमयीक राजनीतिका विषयमा छलफल भइरहेको बताइएको छ । त्यसो त आजै बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई पनि मोर्चामा सहभागि गराउनेबारेमा छलफल भएको थियो । त्यसपछि ओली सिंहदरबार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
त्यसो त वर्तमान सत्ता गठबन्धन निर्माणपछि ओली र प्रचण्डबीचको भेटघाट बाक्लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया