लोसपाले सरकारलाई विश्वासको मत नदिने

लोकपथ
42
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएको छ ।


आज बसेको प्रतिनिधि सभाको बैठकमा बौल्दै लोसपा सांसद रामप्रकाश चौधरीले सो कुरा बताएका हुन् ।


उनले प्रधानमन्त्रीले यसअघि पनि धोका दिएको बताउँदै अब विश्वासको मत दिन नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?