मिस नेपाल भाइरल भिडियो: आयोजकको यस्तो जवाफ (विज्ञप्ति सहित)

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल भएको मिस नेपाल सम्बन्धि भिडियोको विषयमा आयोजक संस्था हिडन ट्रेजरले  स्पष्टीकरण दिएको छ ।

आज आइतवार प्रेस विज्ञप्ति जारी गर्दै उक्त भिडियोबारे स्पष्टीकरण दिएको हो । 

 यो पनि पढ्नुहोस्ः सामाजिक सञ्जालः प्रशसंकदेखि आलोचकसम्मको साझा थलो

कुनै पनि प्रतियोगितामा सजिलो अप्ठ्यारो प्रश्न सोधिन्छ त्यसलाई सहि ढंगले उत्तर दिन सक्ने व्यक्ति नै सफल हुन्छ भने आसयको रहेको विज्ञप्तिीमा लेखिएको छ ।

यसका साथै २५ बर्ष देखि आयोजना हुदै आएको यस प्रतियोगीताले कसैलेलाइ पनि होच्याउने, मानहानि हुने काम नगरेको र नगर्ने समेत स्पस्ट पारेको छ ।

हिडन ट्रेजर अहिले उठेको विषयलाई पजि सकरात्मक रुपमा लिएको भन्दै आगामी दिनमा पनि सबैको साथ र मायाको खाँचो भएको उल्लेख गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?