नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरका छोरा सन्दीप धरौटीमा रिहा

लोकपथ
189
Shares

काठमाडौं । नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाइ अमेरिका लैजाने प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी धरौटीमा रिहा हुने भएका छन् ।

आज उच्च अदालत पाटनले सन्दीपलाई छाड्न आदेश दिएको हो ।

रायमाझीलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

यता पूर्व मन्त्री समेत रहेका उनका बुबा टोबहादुर रायमाझीलाई भने पुर्पक्षका लागि थुनामै राख्न आदेश दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?