इजरायलको बंकरमा लुकेका नेपालीलाई सेनाले यसरी लग्यो सुरक्षित स्थानमा (भिडियोसहित)

लोकपथ
483
Shares

काठमाडौं । इजरायलको बंकरमा रहेका नेपालीहरुलाई त्यहाँको सेनाले सुुरक्षित स्थानमा सारेको छ ।

प्यालेस्टाइनका हमास लडाकुको आक्रमणबाट जोगाउँन बंकरमा लुकेका नेपालीहरुलाई सेनाले सुरक्षित स्थानमा लगेको भिडियो सार्वजनिक भएको छ ।

https://www.facebook.com/100072565813514/videos/851942243096182

सुदूरपश्चिम विश्वविद्यालयबाट कृषिमा ट्रेनिङसहित अध्ययनका लागि गएका विद्यार्थीहरुलाई सुरक्षित स्थानमा लगेको त्यहाँ कार्यरत लुइस रिजालले भिडियोमार्फत् जनाकारी दिएका हुन् ।

सबै फार्मका साथीहरु आइरहेको र आर्मीले घेरेको कारण कुनै डर नभएको र आफूहरु सुरक्षित रहेको जानकारी दिएका छन् ।

https://www.facebook.com/100072565813514/videos/285270334399827

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?