शिसापाङ हिमालमा हिमपहिरोमा परी एक नेपालीको मृत्यु

लोकपथ
42
Shares

काठमाडौं । चीनको तिब्बतमा रहेको शिसापाङ हिमालमा गएको हिम पहिरोमा परेर एक नेपालीको मृत्यु भएको छ ।

हिमपहिरोमा एक जना हराइरहेका छन् भने तीन जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?