सुदूरपश्चिम प्रदेशसभाको बैठक बस्दै

लोकपथ
21
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दै छ । विगत एक महिनादेखि अनिश्चित हुँदै आएको बैठक आज बस्ने गरी बोलाइएको हो ।

आज बस्ने बैठकमा संविधानसभाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?