प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

लोकपथ
63
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि नेपाल आयोग निगमले मूल्यवृद्धि फिर्ता लिएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिइएको थियो ।

प्रधानमन्त्रीले संसदमा जानकारी गराउँदै निगमले फिर्ता लिएको जानकारी दिए । साथै स्वचालित मूल्यप्रणाली भनेको निगमको स्वतन्त्र विषय मात्र नभएको समेत बताए ।

त्यस्तै आज बसेको शीर्ष दलको बैठकले सुन प्रकरणबारे छानबिन गर्न बनाएको ४ सदस्यीय छानबिन समितिबारे समेत सदनलाई जानकारी गराए ।

त्यसको साथै भर्खरै भएको अमेरिका र चीन भ्रमणका उपलब्धीबारे समेत सदनलाई जानकारी गराए ।

May be an image of text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?