एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

लोकपथ
28
Shares

काठमाडौं । आज नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै छ ।

नेकपा एकीकृत समाजवादीले समाजवादी जागरण अभियान–२०८० सञ्चालनको विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको हो । बैठक पार्टी कार्यालय आलोकनगरमा दिउँसो ३ बजे बस्ने भएको छ ।

जागरण अभियान असोज १४ देखि २९ गतेसम्म सञ्चालन हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?