काठमाडौं । राष्ट्रिय सभाको बैठक १८ गतेसम्मका लागि स्थगित भएको छ ।
असोज १२ गते बस्ने गरी बोलाएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।
सङ्घीय सांसदका महासचिव डा. भरतराज गौतमले १२ गते बस्ने गरी बोलाइएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले दिन र समय परिवर्तन भएको जानकारी दिए ।
अध्यक्षले असोज १८ गते दिनको १ बजेलाई अर्को बैठक निर्धारण गरेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया