काठमाडाैं । नेकपा एमालेले संविधान दिवसका अवसरमा राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमको आयोजना गरेको छ ।काठमाडौंको नक्सालको नारायण चौरमा एमालेले कार्यक्रमको आयोजना गरेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले राष्ट्रिय झण्डासँग सेल्फी खिचाएका छन् ।
हेर्नुहोस् तस्बिर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया