सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

लोकपथ
0
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसेको छ ।

केहीबेरअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको हो ।

प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड भोलि अमेरिका तथा अमेरिकाबाटै चीन भ्रमणमा जादैँछन् । प्रधानमन्त्रीको विदेशभ्रमण अघि बैठक बसेको हो । बैठकले केही महत्वपूर्ण निर्णय गर्ने समेत बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?