काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा २१ जना थपिएका छन् ।
गत भदौ ५ गतेदेखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको हो । आज अन्तरपार्टी निर्देशीका जारी गर्दै सदस्य थप गरिएको हो ।
जसमा एकीकृत समाजवादी निकट अनेरास्ववियूको अध्यक्षबाट भर्खरै बिदा भएका सुदेश पराजुली समेत समेटिएका छन् ।
१. बरुनाथ योगी — दैलेख
३. गौतम राई — काठमाडौँ
४. गोविन्द चेपाङ —मकवानपुर
५. चन्द्रा श्रेष्ठ — झापा
६. चिरञ्जीवी भट्टराई —सुनसरी
७. जयप्रकाश यादव — बारा
८. दिपक केसी — काठमाडौं
९. धनबहादुर कार्की — दोलखा
१०. धर्म शाही — मुगु
११. नन्द बञ्जाडे — काठमाडौं
१२. अजबहादुर मल्ल — बाजुरा
१३. बैकुण्ठ भुसाल —पर्बत
१४. भक्तिमान सुब्बा— पाँचथर
१५. मिना लामा —मकवानपुर
१६. रामप्रसाद ढुङाना — काठमाडौँ
१७. लंक हमाल — कपिलवस्तु
१८. शालिकराम भट्टराई —नवलपरासी पूर्व
१९. शिवकुमारी खनाल— काठमाडौं
२०. शैलेन्द्र उपाध्याय— रूपन्देही
२१. ओमचरण अमात्य — भक्ततपुर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया