काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरिर अन्त्येष्टीका लागि पशुपतितर्फ लगिएको छ ।
नेम्वाङको बालुवाटारस्थित निवासबाट अन्त्येष्टीका लागि केहीबेरअघि पशुपति तर्फ निकालिएको हो ।
मंगलबार हृदयघातका कारण निधन भएका नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टी गर्न लागिएको हो । उनको निधनप्रति शोक ब्यक्त गर्दै आज सार्वजनिक बिदा समेत दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया