चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. झा नियुक्त

लोकपथ
35
Shares

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अन्जनीकुमार झा नियुक्त भएका छन् ।

नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष झालाई बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले रिक्त आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदको लागि डा. अञ्जनीकुमार झा, डा. प्रविण मिश्र र डा. श्रीकृष्ण गिरीको नाम सिफारिस गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?