सन्दीप लामिछानेविरुद्धको मुद्दामा फैसला बहस सुरू

लोकपथ
98
Shares

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंमा फैसला बहस सुरू भएको छ । न्यायाधीश सकुन्तला कार्कीको इजलासमा बहस सुरू भएको हो ।

सरकारी वकिल सुरवीर परियारले बहस सिध्याएका छन् भने वादीपक्षका अन्य वकिलहरुले बहस गरिरहेका छन् ।वादी पक्षको बहसपछि प्रतिवादी सन्दीपको पक्षबाट बहस सुरू हुनेछ । फैसला बहस सुन्न प्रतिवादी सन्दीप लामिछाने अदालतको इजलासमा उपस्थित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?