काठमाडौं । सांसद ज्ञानेन्द्र शाहीले लुम्बिनी जस्तो पवित्र स्थलमा समेत भ्रष्टचार भएको भन्दै आक्रोश पोखेका छन् ।
बिहिबार बसेको प्रनिनिधिसभा बैठकमा उनले अनियमीतताकै कारण लुम्बिनी ऐतिहासिक क्षेत्र विकास गुरुयोजना आज अलपत्र अवस्थामा रहेको तर्क गरे ।
‘लुम्बिनी ऐतिहासिक क्षेत्र विकास गुरु योजना आज अलपत्र अवस्थामा छ । लुम्बिनी जस्तो पवित्र स्थलमा समेत अनिमिएतता भ्रष्टचार र नियतबस आर्थिक हिनामिना भईरहेको छ । प्रधानमन्त्री र सरकारलाई मेरो प्रश्न आज अन्तर्राष्ट्रिय निर्देशन समिति कता छ ? त्यो समितिले कहाँ र कुन देशमा लुम्बिनीको विकास गरिरहेको छ ? समितिले कहिले र कहाँ पहल ग¥यो ?
नागरिक उड्न तथा संस्कृति मन्त्रीले यसबारे सदनमा जवाफ दिनु पर्ने उनको माग छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया