राहत लिएर कागबेनी पुगे गृहमन्त्री नारायणकाजी श्रेष्ठ (फोटो फिचर)

लोकपथ
49
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ मुस्ताङ पुगेका छन् । कागबेनीमा बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्याएपछि राहात विरतरणको लागि गृहमन्त्री श्रेष्ठ मुस्ताङ पुगेका हुन् ।

बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्याएपछि मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविको पठनपाठन बन्द भएको छ ।

गत साउन २८ गते साँझ कागखोलामा आएको बाढीले जनशान्ति मावि, वडा कार्यालय, प्रहरी चौकी, गुम्बा, मन्दिर, सडक तथा पुल बगाएको थियो । कागबेनीमा बाढीले २९ घर पूर्ण तथा १३ घरमा आंशिक क्षति पुर्याएको थियो ।

हेर्नुहोस् तस्बिर : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?