पशुसेवा विभागको महानिर्देशकमा डा. उमेश दाहाल नियुक्त

लोकपथ
35
Shares

काठमाडौं । पशुसेवा विभागको महानिर्देशकमा डा. उमेश दाहाल नियुक्त भएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपाल लाइभस्टक सेन्टर इनोभेसन आयोजना प्रमुखका रुपमा काम गरिरहेका दाहाललाई विभागको महानिर्देशकमा नियुक्त गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?