ललिता निवास जग्गा प्रकरण : यी हुन् २८६ प्रतिवादी (सूूचीसहित)

लोकपथ
7
Shares

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ललितानिवास जग्गा प्रकरणमा २८६ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ ।

उक्त प्रकरणमा २१ जनाको मृत्यु भइसकेको र सो को बिगो सम्पत्तिबाट भराउने बताएको छ ।

सीआईबीले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनमा कांग्रेस नेता विजयकुमार गच्छादार, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुुरुङसहित २८६ जनालाई प्रतिवादी बनाएको हो ।

हेर्नुहोस् सूचीसहित :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?