काठमाडौं । चितवनमा भयानक सवारी दुर्घटना भएको छ ।
भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाबीचमा पर्ने टिकौलीको जंगलमा दुर्घटना भएको हो ।
केही बेरअघि कलेज बस, स्कुटर, मोटरसाइकल, शव बहादन एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चिवतनका डिएसपी विजय पण्डितले लोकपथलाई जानकारी दिए । घटना घटेको जानकारी आए पनि अन्य क्षतिको विवरण आउन बाँकी रहेको बताए ।
‘घटना भएको जानकारी आएको छ । प्रहरीहरु घटनास्थल पुगिसक्नुभएको छ । क्षतीको विवरण आउँन बाँकी छ ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया