काठमाडौं । नेकपा माओवादी केन्द्रले पनि आफ्नो केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ । सोमबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय गरेको हो ।
केन्द्रीय समिति बैठक पाँच दिनसम्म चल्नेछ । यसअघि नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक लाइभ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया