भक्तपुरमा महिला मृत अवस्थामा भेटिइन्

भक्तपुर । भक्तपुर नगरपालिका २ ठूलो व्यासीस्थित पोखरीमा एक जना महिला मृत अवस्थामा भेटिएकी छिन् । 

भक्तपुर नगरपालिका वडा ३ बताले कि ४९ वर्षीया गंगा छुकाँ मृत भेटिएको हुन् । 

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार पोखरीमा महिला मृत अवस्थामा भेटिएको खबर पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुर र प्रभाग व्यासीको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

मृत अवस्थामा भेटिएकी महिलाको शव पोष्टमार्टमका लागि भक्तपुर जिल्ला अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

बिहीवार साँझ घरबाट निस्किएकी गंगा शुक्रवार मृत अवस्थामा भेटिएकी प्रारम्भिक अनुसन्धानबाट खुलेको र घटनाबारे थप अनुसन्धन प्रारम्भिक अनुसन्धानबाट मृतक गंगा बिहीबार साँझ घरबाट निस्किएको बुझिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?