जेसीबी दुर्घटना हुँदा चालकको मृत्यु

लोकपथ
140
Shares

कैलाली । डडेल्धुरामा जेसीबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको आलिताल गाउँपालिकामा जेसीबी दुर्घटना हुँदा बझाङ घर भएका २५ वर्षीय चालक कमलबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेश ०१–००१–क १६८३ नम्बरको जेसिबी आलिताल गोदाम बजारबाट आलिताल–७ को दुधेखालीमा काम गर्न जाने क्रममा आलिताल–८ को कुर्जेनिको कपसे खोलामा दुर्घटना भएको जिल्ला प्रहरी जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?