ओली र रेशम चौधरीबीच भेटवार्ता

लोकपथ
294
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ।

ओलीलाई भेट्न चौधरी सोमबार बिहान ओली निवास बालकोट पुगेका थिए । भेटवार्तामा दुवै नेताकाबीचमा समसामयिक राजनीतिका विषयमा कुराकानी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?