कालीमाटी तरकारी बजारमा गोलभेँडा फालेर किसानले जनाए विरोध

लोकपथ
84
Shares

काठमाडौं । आफ्नो उत्पादनले लागतअनुसारको बजार भाउ नपाएको विरोधमा किसानले कालीमाटी फलफूल तथा तरकारी बजारमा गोलभेँडा फालेर विरोध गरेका छन् ।

सरकारले आन्तरिक उत्पादन बढाउने भनेर प्याज र आलु लगायतका तरकारीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइरहँदा किसानले कालीमाटीमा गोलभेँडा फालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?