४६ जना इन्सपेक्टरको डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

लोकपथ
525
Shares

काठमाडौं । नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई डीएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिले ४६ जना प्रहरी निरीक्षकको बढुवाका लागि सिफारिस गरेको हो ।

हेर्नुहोस् सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?