काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । वार्षिक कार्य योजनालाई अन्तिम रूप दिन र केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने पार्टी कार्यालय च्यासलमा बैठक जारी रहेको छ ।
गत वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरेको थियो । सोही निर्णयका अनुसार कार्यविभाजन गर्ने लागिएको एक नेताले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया