काठमाडौं । लोसपाका नेता शरदसिंह भण्डारी श्रम मन्त्री बनेका छन् ।
प्रधानमन्त्री प्रचण्डले उनलाई श्रम मन्त्रीको जिम्मेवारी दिएका हुन् ।
शरत्सिंह यसअघि १८ पटक मन्त्री बनिसकेका छन् ।
योसहित उनी १९ पटक मन्त्री बन्ने भएका छन् । यो नेपालमा मन्त्री बन्नेको सूचीको सर्वाधिक रेकर्ड हो ।
मन्त्रीहरुको शपथ आजै ३ बजे हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया