प्रतिनिधि सभाको अर्को बैठक चैत १९ गते बस्ने

लोकपथ
35
Shares

काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक चैत १९ गते आइतबार बस्ने भएको छ ।

सभामुख देवराज घिमिरेले आजको बैठक स्थगित गर्दै अर्को बैठक आइतबार बस्ने जानकारी गराएका हुन् ।

बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?