कांग्रेस कार्यसम्पादन समितिको बैठक आह्वान

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । पार्टीले मंगलबार बिहान ९ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएको हो ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा आवश्यक निर्णय हुने बताइएको छ ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिने अन्तिम तयारी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?