काठमाडौं । राप्रपाका शीर्ष नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, महामन्त्री धवलशम्शेर राणा, डा. प्रकाशचन्द्र लोहनी र रवीन्द्र मिश्रले झापाको दमकमा पूर्वराजा शाहसँग भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको बताइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया